लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौँ | प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध मोरङको उमागौरी सहकारीमा रकम अपचलनको आरोपमा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ। सहकारीमा २२ करोड ४८...