काठमाडौं । काठमाडौँको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । तीनकुनेमा आज बिहान रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प...