काठमाडौँ | ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना कामदार बेपत्ता भएका छन् । कर्णाली करिडोरको घाटचौर-लैफु सडकमा काम गर्ने मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ...