झ्याप्लेखोलाको पहिरोका कारण २ घण्टा पृथ्वी राजमार्ग बन्द
असोज १५, काठमाडौँ । झ्याप्लेखोलामा गएको पहिरोका कारण २ घण्टाका लागि पृथ्वी राजमार्ग बन्द गरिएको छ। १२ असोजको बाढीपहिरोपछि एकतर्फीरूपमा सञ्चालन भएको सडक आज दिउँसो २ बजेससम्मका लागि पूर्ण रूपमा...