बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार
काठमाडौँ | बूढानीलकण्ठस्थित एक घरमा आइतबार (माघ २७) साँझ प्रहरीले छापा मार्दै अनलाइन ठगीमा संलग्न २३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अपरेशन सञ्चालन...