रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
रुपन्देही | रुपन्देहीमा १३ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। बिहीबार साँझ प्रहरीले पक्राउ उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल...