भदौ २, काठमाडौँ । धनगढीमा कोठा गरी बस्ने एक युवती मृत फेला परेकी छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका घर भएकी १९ वर्षीया आस्था थापा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।
आइतबार मध्याह्न...