बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता
साउन २३, काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।
बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको...