साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् ।...