वीरगन्जबाट पोखरा जाँदै गरेको बस पल्टँदा १७ जना घाइते
हेटौंडा | हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान करिब ९ः१५ बजे यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। वीरगन्जबाट पोखरा जाँदै गरेको ग२ख...