साउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता...