2026-09-19 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पहिरोले बगाउँदा एक वेपत्ता ३ जना घाइते

शसिधर भण्डारी/ साउन ७,प्यूठान  प्युठानमा पहिरोले बगाउदाँ एक वालिका वेपत्ता तथा ३ जना गम्भीर घाइते भएका छन् ।

प्यूठानको उत्तरी गा.वि.स. फोप्ली वार्ड नं ९ आज राती गएको पहिरोले बगाउदा आवे घर्तिकी १२ बर्षिय छोरी वेपत्ता भएकी छन् भने ओवे घर्ति र उनकी श्री मति गम्भीर भएका छन् । त्यसै गरी उनका दाजु थमे घर्तिको पहिरामा पर्दा समान्य घाइते, उन्की श्री मतिको खुट्टा भाँचीएको स्थानिय बलबहादुर के.सी.ले बताएका छन् र अर्का एकको सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् । 

पहिरो चलीरहेकाले वेपत्ताको उद्दारका लागि मैरामारे प्रहरी चौकीबाट उद्दार टोली घटना स्थल तर्फ आइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई