देवीस्थान गाविसका महिलाहरुको ४ दिने सशक्तिकरण तालिम सम्पन्न भएको छ । देवीस्थान गाविसको सहयोग तथा देवीस्थान महिला सञ्जालको आयोजनामा सामुदायिक विकासमा महिला सहभागीताका लागी महिला सशक्तिकरण तालिम सोमवार सम्पन्न भएको...