२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कागं्रेस ,एमाले र एमाओवादी परित्याग गरि सयौ कार्यकर्ता फोरम नेपालमा प्रवेश

२०७३, २७ बैशाख सोमबार १३:५५

बैशाख २७,
बीरगन्ज । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्टिय र अन्तराष्टिय स्तरमा
बिश्वास गुमाइ सकेको सरकारसगं आफुहरु कुनैपनि हालतमा बाता नगर्ने धारणा व्यक्त गर्नुभएको छ । पर्साको
उदपुरघुर्मी गाउमा पार्टीले आयोजना गरेको बृहद पार्टी प्रवेश कार्यक्रममा नेता यादवले यस्तो धारणा
व्यक्त गर्नुभएको हो ।

उहाले सरकारले बार्ताको बहानामा आन्दोलनलाइ भाडन खोजेको आरोप लगाउदै ३६
पटक बार्ता गरेपनि मागं पुरा गर्न नसकेको सरकारसगं अबकुनै पनि हालतमा बार्ता नगरिने ठोकुवा गर्नु भयो

parsa
birjung

नेता यादवले चौतर्फीरुपमा असफल भइसकेको र कालावजारीया
तथा तस्करहरुले चलाइ रहेको आलो सरकारको आयुका दिनहरु अन्ति अवस्थामा रहेको दावी गर्दै मधेसी र
जनजातीहरुले अब बार्ता होइन आन्दोलनबाट खोसेर अधिकार लिने बताउदै बताउनु भयो ।सविधानको पुरण लेखनबाट
मात्र आफुहरुको आन्दोलन रोकिने उहाको भनाइ रहेको थियो ।

संघीय गठबन्धनका नेतासम्म रहेका यावदले
मधेसमा उठेको अधिकारको आन्दोलनका मुदाहरु गोली र बन्दुख वा मुदा लगाएर नरोकिने बताउनु भयो । उहाले
मधेसबाट सुरु भएको अधिकारको आन्दोलन अब पहड र हिमालसम्म पुगेको बताउनु भयो । मधेसी जनता अब मधेसमा मात्र
होइन पहाडको सोसित पिडित जनजाति र दलितसगं मिलेर सिहदरबार माथी धावा गरिने बताउनु भयो ।अन्तरिम सविधान
पाएको अधिर यो सविधानमा खोसिएकोले पुन अधिकार नपाउनजेलसम्म आफुहरुको आन्दोलन जारी रहने उहाको भनाइ रहेको
थियो ।
parsa 1
क्षेत्रीय अध्यक्ष वासुदेव यादवको सभापतित्वमा सम्पन्न भएको
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदि,पुर्वमन्त्री करिमा वेगम,केन्द्रिय सदस्य बिरेन्द्र
यावद,जिल्ला अध्यक्ष प्रदिप यादव,महिला नेतृ मिनी सिंह,शिवजी स्वामी,मौलाना नुरुल होदा,र सलाउदिन अहमद
लगायतका नेताहरु बोल्दै मधेसमा काग्रेस एमाले र एमाओवादीले सधै शोषण गरेको आरोप लगाएका थिए । मधेसको
मदबाट तीनै ठुलादलहरु सरकारमा गएपनि सधै मधेस बिरोधी कार्यगरेको बताउदै आन्दोलनलाइ सफल गर्न आगामि १ गते
राजधानीको प्रदर्शनमा अध्यधिक रुपमा सहभागीता जनाउन आग्रस समेत नेताहरुले गरेको थिए ।
birjung

संघीय समाजवादी फोरम पर्सा जिल्ला कार्यसमितीले आयोजना गरेको पार्र्र्टी प्रवेश
कार्यक्रममा तीन गाउका कांग्रेस ,एमाले र माओवादी पार्टी परित्याग गरि लगभग २सय स्थानिय राजनैतिक
कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् पार्टीमा प्रवेश गरेका सबैजनालाइ अध्यक्ष
उपेन्द्र यादव,उपाध्यक्ष लालबाबु राउत गदि तथा जिल्ला अध्यक्ष प्रदिप यादवले माला र अविर लगाएर स्वागत
गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि साहेब यादव, नगीना सिह ,हबिब
मिया,किशोरी साह,एमाले पार्टी परित्याग गरि बिजुली राउत,जोखन पटेल,केरेस साह,माआवादीका लडाकु बुनी यादव,
अच्छेलाल महतो धानुक , लगायतका व्यक्तिहरु कार्यक्रममा अबिर माला लगाएर प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ