कटहर उत्पादनमा अग्रणी बनाउन निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष गौतमको आग्रह
बैशाख २८, मकवानपुर । निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष हरि गौतमले मकवानपुरलाई कटहर उत्पादनमा प्रथम जिल्लाका रुपमा विकास गर्न आग्रह गरेका छन् । बन महासंघले हरेक जिल्लालाई कुनै एक...