२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठमा

२०७३, २७ बैशाख सोमबार ११:३६

शिव न्यौपाने/ बैशाख २६, पोखरा ।  राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान
उपत्यका समन्वय समितिको आयोजनामा चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठ २८ गते काठमाण्डौमा हुने भएको छ
। पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा विभिन्न २२ वटा विधामा
अवार्ड वितरण हुने भएको हो । अवार्ड कार्यक्रममा विगतका कमिकमजोरीलाई दोहोरीन नदिने आयोजकको भनाइ रहेको
छ ।

वास्तविक प्रतिभालाई अवार्ड वितरण गर्नका लागि सम्बन्धित विधामा पोख्त व्यक्तिलाई निर्णय
गर्ने जिम्मा दिइने र यस्तो निर्णय गोप्य रहने बताइएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीका
अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका
प्रमुख संरक्षक प्रजापती पराजुली, निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, कार्यक्रम संयोजक एवं
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, प्रतिष्ठान गण्डकीका
उपाध्यक्ष शंकर विरही गुरुङ, महासचिव घनश्याम रिजाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ