वैशाख २७, महोत्तरी । आज बिहान महोत्तरीको बर्दिवास नगरपालिका–५ मा इँटा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । ज १ त १४७७ नम्बरको ट्र्याक्टरमा इँटा लोड गरी गइरहेको समयमा...