कर्णालीबाहेक सबै प्रदेशमा वर्षा,सबैभन्दा बढी वर्षा धादिङमा
काठमाडौँ | हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले कर्णालीबाहेक सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाले...