पुष २७, रोल्पा / रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्। सेरम–१ ठूलोगाउँका २९ वर्षीय पुर्णबहादुर विकको मोटरसाइकल दुर्घटनामा हुँदा मृत्यु भएको...