बागमारेवासीले चार वर्ष देखि एउटा ट्रान्फर्मर नपाउँदा अन्धकारमा बस्न बाध्य
सन्तोष कुमार गुप्ता । पुस २८, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर...