गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु
साउन १, सर्लाही । सर्लाहीमा तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके जंगलमा सोमबार गुडिरहेको बसबाट हामफाल्दा ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी...