‘रेड जोन’ मा रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय, टिकट नकाटी यात्रा गराउनेलाई कारबाही
असार २८, काठमाडौं । गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल भएको छ ।
आज बिहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात...