दसैँमा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा २ जनाको मृत्यु
असोज १६, काठमाडौँ । दशैँको सरसफाइका लागि माटो खन्ने क्रममा हुम्लामा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान ८ बजेतिर ताँजाकोट गाउँपालिका-३, औलस्थित सियाणी खोलामा माटोको ढिस्कोले पुरिएर २४ वर्षीय...