साउन ४, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।
हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी ...