असार ३०, काठमाडौँ । रुकुम पूर्वका एक युवकले आफ्नी २५ वर्षीया श्रीमतीको हत्या गरेका छन्।
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय जीवन ओलीले गत शुक्रबार राति २५ वर्षीया...