निशुल्क आँखा शिविरमा छ सयको आँखा चेक जाँच
सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा, आईकेयर नर्वेको सहयोगमा आँखा उपचार केन्द्र सल्यानमा सञ्चालित २ दिने निशुल्क आँखा शिविरमा ६ सय ३३ जनाको...