असोज १३, काठमाडौँ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि सफा र सुकिलो बैंक नोट सटही सुविधा सुरु गरेको छ। राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरू र...