छाउपडि कुप्रथा उन्मुलन सम्बन्धी ५ बर्षे रणनितिक योजना पत्र बिमोचन
मङ्सिर २६, डोटी । डोटी जिल्लाका लागी तयार पारीएको छाउपडि कुप्रथा उन्मुलन सम्बन्धी ५ बर्षे रणनितिक योजना पत्र शुक्रबार बिमोचन गरीएको छ । लैगिक मुल प्रवाहिकरण समितीको आज सिलगढीमा बसेको...