Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

नवलपरासीमा धानको बोरा खसेर बालिकाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २४, नवलपरासी । नवलपरासीको
कुश्मा ६ मा धानको बोरा खस्दा ६ बर्षिय बालिकाको ज्यान गएको छ । जितेन्द्र कुमार गुप्ताको घरमा राखिएको
धानको बोरा खसेर लागेपछि नजिकै रहेकी उनकी ६ वर्षकी छोरी पिन्कीको ज्यान गएको हो । साथै बोराले लागेर ४
बर्षिकी कालिका गभिर घाईते भएकी छिन् ।
धानको व्यापार गर्दै आएका गुप्ताले धान खरिद गरि भण्डार गरेर
राखिरहेका थिए ।