2026-06-28 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

६१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन

मंसिर २४, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको
एकता अधिवेशनले अशोक लम्साल अनुकुलको संयोजकत्वमा ६१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा सुर्य न्यौपाने बिमल चयन हुनुभएको छ ।

नेकपा–माओवादी र नेकपा एकीकृतबीचको एकताबाट बनेको सो कमिटीको प्रथम बैठकले १३ सदस्सीय सचिवालय
समिति समेत गठन गरेको छ । बैठकले पौष दोस्रो हप्ताभित्र इलाका तथा नगरका एकता अधिबेशन सम्पन्न गर्ने
निर्णय समेत गरेकोछ । एकता अधिबेशनले तीनबुदे समसामायिक प्रस्ताव समेत पारित गरेको छ । ३ बुदें
प्रसातवमा भारतीय नाकाबन्दीको बिरोध, आदिवासी जनजाति थारु मधेशीका जायज माग प्रति ऐक्यबद्धता तथा
भष्ट्रचार महगी र कालाबजारी बिरुद्ध संर्घष गर्ने उल्लेख गरिएको छ ।

एकता अधिबेशनमा १४० जना प्रतिनिधि पर्यबेक्षक सहभागी रहेका थिए । एकता अधिबेशनले बिचार र
सिद्धान्तनिष्ट पार्टी एकतामा जोड दिने निर्णय समेत गरेकोछ । त्यस्तै एकता अधिबेशनमा एमाओवादी लगायत
माओवादी घटकमा आबद्ध बिभिन्न पार्टी तथा समुहमा आबद्ध नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी