जिल्लामा चिसो बढ्यो, न्यानो कपडा आवस्यक मात्रामा नपाउदा स्थानीय चिन्तीत
डिवि विष्ट, मंंसिर २४, बझाङ / बझाङ जिल्लामा अत्याधिक चिसो बढेको छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष चिसो अत्याधिक बढेको स्थानीयहरुको भनाई रहेको छ । विगतका बर्षहरुमा यो महीनामा चिसो...