2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आफ्नै शरीरमा आगो लगाउनेको ज्यान गयो

नरी बडु/ मंसिर २३, बैतडी । बैतडीको दुर्गास्थानका एक व्यक्तिले आफ्नै सरीरमा आगो लगाई घाईते भएका एक व्यक्तिको ज्यान गएको छ ।
आफ्नै सरीरमा आगो लगाएका जिल्लाका तल्लीस्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस वडा नं. ६ एचेकडाँका ३८ वर्षिय नारायण बडुको आज सेति अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

गएको सोमबार आफ्नै सरीरमा आगो लगाएका बडुले जल्दै गर्दा आफ्नी आमाको सरीरमा टाँसीएपछि दुवैजना जलेर गम्भीर घाईते भएका थिए ।

घटना पनि दुबैलाई उपचारको लागि सेति अञ्चल अस्पताल धनगढी भर्ना गरीएको थियो ।
आगो लगाउने बडुको अञ्चल अस्पतालमानै उमचारको क्रममा मृत्यू भएको र जलेरै गम्भीर घाईते भएकी उनकी आमालाई सेति अञ्चल अस्पतालले नेपागंज रिफरर गरीएको नेपालगंजमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौँ रिफर गरीएको अस्पताल श्रोतले जनाएको छ ।
मृतक बडुका एक श्रीमती र २ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई