2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भतिजिलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मंसिर २४, बागलुङ / भतिजिलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक जनालाई जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।

गत मंसिर १८ गते ११ वर्षीय भतिजिलाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका ९ का ४५ वर्षीय राजेश बोहोरालाई पक्राउ गरि जर्वजस्ति करणीको मुद्दा चलाइएकोे प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले बताएका छन् ।

आफ्नै काकाले मंसिर १८ गते बिहान बलात्कार गर्दा बालिका कराएपछि स्थानियले थाहापाइ उनको उद्धार गरि बोहोरालाई नियन्त्रणमा लिई प्रहरीलाई जानकारी गरेका थिए ।

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बोहोरालाई मुद्दा दर्ता गरि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई