मुटुरोग अस्पताल निर्माणका लागि कुनै पनि आवश्यक सहयोग गर्छु: सुमार्गी
जिबराज बख्रेल । असोज १२, मकवानपुर । मध्यमाञ्चल उद्योग वाणिज्य महासंघका क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीले हेटौंडामा निर्माणहुन लागेको मुटुरोग अस्पतालका लागि कुनै पनि आवश्यक सहयोग गर्ने वताउनु भएको छ । विश्व मुटुरोग...