१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जीप दुर्घटनामा एकको मृत्यु एक जना घाईते

१२ आश्विन २०७२, मंगलवार ०२:४२
जितेन्द्र खत्रि/असोज १२, अर्घाखाँची । गुल्मीको पुर्कोट दह गाविसमा भएको डबल क्याप जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति भएको दुर्घटनामा पुर्कोट दह गाविस वडा नम्बर ५ का ३३ बर्षिय केशरबहादुर थापाको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 लु १ च ४९०५ नम्वरको जिप दुर्घटनामा सोही ठाउँका जीप चालक बसन्त कुँवर गम्भीर घाइते भएको प्रहरी निरिक्षक हरि हमालले बताए । उनका अनुसार घाइते कुँवरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
बाटो अप्ठारो भएको कारण जिप दुर्घटना भएको हो । जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता