असोज ३, काठमाडौँ । आजदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा चढ्न निःशुल्क प्रवेशको व्यवस्था...