असोज २, काठमाडौं । पाँच दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ। ४५ वर्षीय राईलाई बिहान हृदयघात भएपछि तत्कालै उपचारका लागि ग्रान्डी अस्पताल...