इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
असोज ८, काठमाडौँ । इलामको सन्दकपुरका उजबहादुर राईले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१, भित्तेमा राईले ४० वर्षीया फूलकुमारीको हत्या गरी आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी प्रमुख...