सभापति देउवाले गरे दुई विभागमा सदस्य मनोनित
भदौ १७, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तिय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)...