छोरीमाथि बलात्कार गर्ने बुवा प्रहरीको फन्दामा,डेढ महिनादेखि बुवाको छोरीमाथि यौन हिंसा
काठमाडौँ | दाङको घोराहीमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ। असार ३० गते १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो। बालिकाकी आमा भारतमा...