जहाज ल्याण्ड गर्नेबित्तिकै ककपिटबाटै पाइलट पक्राउ
काठमाडौँ | अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एक पाइलटलाई विमान अवतरणलगत्तै पक्राउ गरिएको छ। शनिबार राति ९:३५ बजे मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको फ्लाइट २८०९ अवतरण गरेपछि, ३४ वर्षीय सहपाइलट रस्टम...