लिजेन्ड कप उपाधि जित्न रेस्ट अफ नेपाललाई टी-२० विश्वकप टोलीले दियो १०२ रनको लक्ष्य
फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा सन् २०१४ को टी-२० विश्वकप टोलीले रेस्ट अफ नेपालसामु १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक...