सार्वजनिक सवारीमा यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक भारतीय पक्राउ
फागुन ३, काठमाडौँ | सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष...