नेपाल प्रहरी र सशस्त्रका आईजीसँग सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले गर्यो सोधपुछ
फागुन ६, काठमाडौँ | नेपाल प्रहरीका महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सोधपुछ गरेको छ।
आयोगको सिंहदरबारस्थित पुरानो गृहमन्त्रालयको कार्यालयमा बोलाएर...