जिल्ला अदालतको फैसला उल्ट्याउने कसरतमा सन्दीप लामिछाने, उच्च जाने अन्तिम तयारी
माघ २६, काठमाडौँ | बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्।
जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले...