क्यानडा जानेलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा ४० लाख ‘झ्वाम’
माघ २४, काठमाडौँ | वैदेशिक अध्ययनमा जाने व्यक्तिलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा एक व्यक्तिको ४० लाख रुपैयाँ गिरोहले झ्वाम पारेको छ । नुवाकोटका मानसिंह तामाङलाई नक्कली विद्यार्थी खडा गरेर...