सगरमाथा चढ्नेले आफ्नो दिसा बेस क्याम्पमै फिर्ता ल्याउनुपर्ने
माघ २६, काठमाडौँ | सगरमाथा आरोहण गर्ने मानिसले अब आफ्नो दिसा आधार शिविर (बेस क्याम्प) हुँदै फिर्ता ल्याउनुपर्ने भएको छ ।
सगरमाथा हिमाल क्षेत्र पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो निर्देशन दिएको...