सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले, पुनः जाहेरी दिने तयारीमा पीडित
माघ २२, काठमाडौँ | पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरूले आफूहरूको जाहेरी कास्की प्रहरीले लिन नमानेको गुनासो गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले...