माओवादीका नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग
असोज १६, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्याग गरका छन् । विगत लामो समयदेखि माओवादी केन्द्र अमरगढी नगरसमितीमा काम गर्दै आएका यादवप्रसाद...