त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू
असोज १९, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा...